×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

भिभो स्मार्टफोन खरिदमा आकर्षक उपहारसँगै ग्रान्ड प्राइजमा ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका

भिभो स्मार्टफोन खरिदमा आकर्षक उपहारसँगै ग्रान्ड प्राइजमा ५५ इन्चको स्मार्ट टिभी जित्ने मौका

जेठ २८, २०८३

काठमाडौं । आउँदै गरेको फुटबल विश्वकपको रौनकलाई अझ रोमाञ्चक बनाउन स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ समर सरप्राइज क्याम्पेन सार्वजनिक गरेको छ । यो अभियान २५ जेष्ठदेखि २३ असार (८ जुनदेखि ७ जुलाई, २०२६) सम्म देशभर सञ्चालन हुनेछ । क्याम्पेन अन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदमा तत्कालै आकर्षक उपहार पाउनुका साथै मेगा लक्की ड्रमार्फत विशेष पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ग्रान्ड प्राइजहरूमा भिभो वाई-३१-डी, भिभो भ

सबै पढ्नुहोस