नेप्से परिसूचक १५.५४ अंकले गिरावट
पुस २९, २०८१काठमाडौं । दोस्रो त्रैमासको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा ०.५९ प्रतिशतको गिरावट हुँदा २६०० को बिन्दुबाट तल झरेको छ । सोमबार नेप्से परिसूचक १५.५४ अंकले गिरावट भएर २५९४.१३ मा झरेको हो । नेप्सेमा गिरावट भए पनि सोमबार कारोबार रकम भने उलेख्य बढेको छ । गत बिहीबार ७ अर्बमाथिको कारोबार भएको बजार आइतबार ४ अर्ब पनि पुग्न सकेको थिएन । सोमबार भने ६ अर्ब ६५ करोड ९ लाखको सेयर कारोबार भएको छ । ६४ हजार २ सय ७८ कारोबार मार्फ
सबै पढ्नुहोस