×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाज

बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको मृत्यु

बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको मृत्यु

असोज १३, २०८१

काठमाडौं । नदीमा आएको बाढीमा डुबेर र करेन्ट लागेर रौतहटमा तिन जनाको ज्यान गएको छ । रौतहटको दुर्गाभगवती गाँउपालिकामा एक पुरुषको मृत्यु भएको छ भने परोहा नगरपालिकामा एक बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए । उनका अनुसार  दुर्गाभगवती गाँउपालिका ४ का ३५ वर्षीय बच्चा भन्ने राजकुमार मुखियाको मृत्यु भएको छ भने बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका उनको डुबेर मृत्यु भएको छ ।

सबै पढ्नुहोस