×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

थप ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

थप ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

असार १७, २०८३

काठमाडौं । अघिल्लो दिन ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको राष्ट्र बैंकले बुधबार थप ४५ अर्बको ऋणपत्र जारी गर्दैछ । आर्थिक वर्षको अन्तिमतिर राष्ट्र बैंकले धमाधम ऋणपत्र जारी गरेको हो । १ वर्षे अवधिको यो ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ राखिएको छ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम ब्याजदर कबोल गर्नेलाई प्राथमिकता दिइ लगानीका लागि छनोट हुनेछन् । २०

सबै पढ्नुहोस