घर भाडामा लिएर सुन प्रशोधन र तस्करी : २१ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
असोज २३, २०८३काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालस्थित एक घरबाट २१ किलोभन्दा बढी सुन बरामद गरेको छ । अवैध रूपमा सुन प्रशोधन तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ब्राभो गल्फ’ अन्तर्गत तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले शुक्रबार आय
सबै पढ्नुहोस