×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने

असोज १९, २०८३

काठमाडौं । नेपाल र चीनको सिमाना हुँदै भोटेकोशी नदीमा हालै गएको विनाशकारी बाढी तथा पहिरोको वैज्ञानिक अध्ययन गर्न चिनियाँ वैज्ञानिकहरूको टोली नेपाल आइपुगेको छ । नेपाली वैज्ञानिकसँग मिलेर विपद्को स्रोत, विकासक्रम र प्रभावको स्थलगत अध्ययन गर्न चीनीयाँ वैज्ञानिकहरु नेपाल आएका हुन् । गत अगस्ट २६ मा नेपालको उत्तरी क्षेत्रमा हिमनदी भत्किँदा सुरु भएको हिमपहिरो तथा माटो–ढुंगाको बहाव सीमापार फैलिएको थियो । त्यसबाट चीनको दक्षिणपश्चिमी सिजा

सबै पढ्नुहोस