×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

विश्व

पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइते

पाकिस्तानमा स्कुलको छाना खस्दा ३५ को मृत्यु, ४० भन्दा बढी घाइते

असोज २९, २०८३

काठमाडौं । पाकिस्तानको पेशावरमा बिहीबार एउटा निजी स्कुलको छाना खस्दा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। मृतकमध्ये ३४ जना विद्यार्थी र एक जना महिला शिक्षक रहेका छन्। सबै बालबालिका १३ वर्ष वा सोभन्दा कम उमेरका हुन्। यो दुर्घटना दीर कोलोनिए क्षेत्रमा भएको हो। यस घटनामा ४० भन्दा बढी मानिस घाइते भएका छन्। उनीहरूको उपचारका लागि अस्पतालमा आपतकाल घोषणा गरिएको छ। अस्पतालको ट्रमा वार्डमा डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूलाई तैनाथ गरिएको छ।

सबै पढ्नुहोस