जापानमा समुद्री आँधी, ५०० उडान रद्द
असोज ५, २०८३टोकियो । जापानको राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा शक्तिशाली टाइफुन (शक्तिशाली समुद्री आँधी) को प्रभाव बढ्दै गएको छ । ‘डुजुआन’ नाम दिइएको टाइफुनका कारण तीव्र हावा र भारी वर्षा भइरहेको छ । जोखिम बढेपछि जापानी अधिकारीहरूले विभिन्न क्षेत्रमा उच्चसतर्कता अपनाएका छन् । डुजुआन जापानको पूर्वी तटतर्फ अघि बढ्दै गर्दा टोकियोमा सोमबार दिनभर भारी वर्षा भएको छ । मौसमविद्का अन
सबै पढ्नुहोस