तोलामा १२ सय रुपैयाँ घट्यो सुन
भदौ २३, २०८१काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला एक हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।
सबै पढ्नुहोस