×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

विश्व

इन्डोनेसियामा २४० यात्रु बोकेको जहाज बेपत्ता

इन्डोनेसियामा २४० यात्रु बोकेको जहाज बेपत्ता

भदौ २८, २०८३

काठमाडौं । इन्डोनेसियामा २४० जना सवार एउटा यात्रुवाहक जहाज आइतबार बेपत्ता भएको छ। उक्त जहाज जाभा सागरमा पुगेपछि सम्पर्कविहीन भएको हो। भर्गो ट्रान्सपोर्ट ८ नामक उक्त जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुस्थित दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले बेपत्ता जहाजको खोजी कार्य सुरु गरेका छन्। बन्जारमासिनस्थित सर्च एन्ड रेस्क्यु अफिसका अनुसार, यात्राका क्रममा जहाजको सञ्चार प्रणालीमा खराबी आ

सबै पढ्नुहोस