इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी युवकलाई फाँसी
बैशाख १८, २०८३काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका २१ वर्षीय युवकलाई फाँसी दिइएको छ । इरानको इस्फहानका २१ वर्षीय सासन आजादवर जोगानीलाई सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा फाँसी दिइएको हो । उनलाई जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो । आजादवरलाई इस्फहानको दस्तगर्द जेलमा फाँसी दिइएको बीबीसीले जनाएको छ । समाचारमा उनको अन्तिम संस्कार बिहीबार दिउँसो एक ‘सुरक्षित क्षेत्र’ मा गरिएको र १
सबै पढ्नुहोस