राष्ट्रपति पौडेलबाट ‘भानु साहित्य उद्यान’ शिलान्यास
बैशाख १४, २०८३काठमाडौं । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ शिलान्यास भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गरेका हुन् । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य उद्यान’ निर्माण गर्न लागिएको हो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले २०८१ सालमा सार्वजनिक गरेको बजेट वक्
सबै पढ्नुहोस