निर्वाचन प्रयोजनका लागि १२ दल दर्ता
मङ्सिर २, २०८२काठमाडौं । विभिन्न बाह्र वटा पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यतालिका छ । सोमबार पहिलो दिन बाह्र वटा पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), आम जनता
सबै पढ्नुहोस