जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि २० जना सिफारिस
पुस २३, २०८२काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीश पदका लागि सञ्चालन गरिएको परीक्षामा उत्तीर्ण २० जना उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको छ। सिफारिस हुनेहरूमा अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिस्ट्रार शिवप्रसाद आचार्य, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी, न्याय परिषद् सचिवालयका उपसचिव हीरालाल भुसाल, कोसी प्रदेशसभा सचिवालयका उपसचिव डिल्लीप्रसाद आचार
सबै पढ्नुहोस