इन्जिनियर राजन थापाद्वारा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा
मङ्सिर २८, २०८२नेकपा (एमाले) को आसन्न एघारौँ महाधिवेशनलाई लक्षित गर्दै प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रीय महासचिव इ. राजन थापाले पार्टीको केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी सार्वजनिक गरेका छन्। उनका अनुसार पार्टीलाई नयाँ पुस्ताको सोच, प्राविधिक समझ र नीति–प्रयोग क्षमताको आवश्यकताअनुसार युवाले नेतृत्व सम्हाल्ने समय आएको छ। थापाले युवालाई संस्थागत भूमिकामा उन्नत गर्दै पार्टीलाई आधुनिक, नवप्रवर्तनशील र परिण
सबै पढ्नुहोस