एमाले महाधिवेशन : मतदानको समय सर्यो
पुस १, २०८२काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुनुअघि उम्मेदवारहरु र तिनका समर्थकहरु मतमाग्न व्यस्त छन् । मतदान स्थल भृकुटीमण्डपमा मत माग्दै हिँड्ने र प्रचार प्रसार गर्नेहरुको बिहानैदेखि चहलपहल छ । मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएपछि उम्मेदवारहरुले प्रचार प्रसारको समय पाएका छन् । कतिपय उम्मेदवार आफ्ना समर्थकसहित हुल बाँधेर भोट माग्दै हिँडिरहेका छन् । समर्थकह
सबै पढ्नुहोस