×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सभामुखले ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

सभामुखले ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित

कार्तिक २८, २०८२

जनकपुरधाम ।  मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशन गरेको हो । सभामुख मण्डलले मधेश प्रदेश सभाको १० वटा निरन्तर बैठकमा उपस्थित नभएको आधारमा नागरिक उन्मुक्ति पार्टीकि सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरेका थ

सबै पढ्नुहोस