×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मुगुमा कांग्रेसका शाही विजयी

मुगुमा कांग्रेसका शाही विजयी

फाल्गुण २४, २०८२

काठमाडौँ । गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई पराजित गरेका हुन् ।   शाहीले ७ हजार ९१४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे  ।  नेपाली कम्युनिस्ट पार्टीका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्

सबै पढ्नुहोस