आज प्रतिनिधि सभाको निर्वाचन हुदै, ६५ सय उम्मेदवार चुनावी मैदानमा
फाल्गुण २१, २०८२काठमाडौँ । आज प्रतिनिधि सभाको लागि देशभर आम निर्वाचन हुदैछ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा आजको यो निर्वाचन हुन लागेको हो । देशको २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ सांसद र समानुपातिकतर्फ ११० सांसद छान्न यो निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म देशभर मतदान हुने जानकारी दिएको छ । साथै साँझ ५ बजेभित्र मतदान केन्द्रभित्र पसिसकेका मतदाताले मतदान गर्न पाउने आयोगल
सबै पढ्नुहोस