निर्वाचन आचारसंहिता : सामाजिक सञ्जालमा के-के गर्न पाइँदैन ?
पुस २७, २०८२काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि निर्वाचन आचारसंहिताको दायरामा ल्याएको छ । आयोगले सामाजिक सञ्जाल दुरुपयोग रोक्न कडा व्यवस्था गरेको हो। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्
सबै पढ्नुहोस