×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रवास

कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

चैत ५, २०८२

काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन ठगी केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा लगाइएको थियो । केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा फेला परेका थिए । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चै

सबै पढ्नुहोस