×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने

जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ ।

जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउँदा सहज हुने अपेक्षासहित पहिले बलिङ गर्ने निर्णय गरेको बताए ।

यस्तै, विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाउने र त्यसलाई डिफेन्ड गर्ने लक्ष्य रहेको बताए ।

प्रतिकृया दिनुहोस्