×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द

पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द

काठमाडौं । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो गएपछि अहिले दुवैतर्फ बाटो पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

उक्त ठाउँ भट्टेडाँडाबाट करिब ५ किलोमिटर मकवानपुरतर्फ रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्