×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

टनेलमा फसेकाको उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल

टनेलमा फसेकाको उद्धार अनुगमनमा प्रधानसेनापति सिग्देल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।

उनले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहाकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिएका छन् ।
 

प्रतिकृया दिनुहोस्