×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त

नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल नियुक्त

नेपाल टेलिकमको कम्पनी सचिवमा नाप्रनि द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।

साथै, टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । साथै उनले सञ्चालक पदको पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेकी छिन् ।

प्रतिकृया दिनुहोस्