काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला तिन लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला तिन लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।