×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

चितवनका मलानले हाने एनपीएल-३ को पहिलो अर्धशतक

चितवनका मलानले हाने एनपीएल-३ को पहिलो अर्धशतक

काठमाडौं । चितवन राइनोजका ओपनर डाविड मलानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सविरुद्ध मलानले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५१ बलमा ७० रन जोडेर आउट भए ।

उनले ५ चौका र ५ छक्का प्रहार गरे ।  १३ ओभरको दोस्रो बलमा आन्द्रे रसेलले लिए विष्फोटक ब्याटिङ गरिरहेका उनको विकेट लिएका हुन्।

प्रतिकृया दिनुहोस्