खोकना पुगेर प्रचण्डले भने : नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक
भदौ २२, २०८१काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवास् मण्डलकै प्राचीन मौलिक बस्ती खोकना पृथक् सांस्कृतिक पहिचान सहित स्थापित रहेको बताएका छन् । शनिवार ललितपुरको खोकनामा १ वर्षसम्म चलेको १२ वर्षे रुद्रायणी मेला समापनका अवसरमा बोल्दै प्रचण्डले नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक रहेको बताए । उनले भने– ‘नेवारहरूको आफ्नै मौलिक संस्कृति छ, भाषा परम्परा त्यसभित्र पनि खोकना अझै मौलिक र विशि
सबै पढ्नुहोस