अनर ६०० लाइट नेपालमा, १०८ एमपी क्यामेरा भएको फोन प्रि-बुकिङमा १६ हजारको स्मार्टवाच निःशुल्क
बैशाख १४, २०८३काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी अनरले आफ्नो नयाँ स्मार्टफोन अनर ६०० लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, उत्कृष्ट प्रविधि र एआई फिचरयुक्त यो फोनले प्रयोगकर्तालाई स्मार्टफोन प्रयोगमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । प्रिमियम मेटल–शिल्ड बडीका साथ आएको फोनमा ६.६ इन्चको एमोलेड डिस्प्ले रहेको छ । जसमा १२० हर्ज रिफ्रेश रेट दिइएको छ । यसले प्रयोगकर्तालाई फोन प्रयोग गर्
सबै पढ्नुहोस