×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

र्‍यामको मूल्य बढे पनि आईफोन १८ प्रो र प्रो म्याक्स पुरानै मूल्यमा आउन सक्ने

र्‍यामको मूल्य बढे पनि आईफोन १८ प्रो र प्रो म्याक्स पुरानै मूल्यमा आउन सक्ने

ब‌ैशाख २१, २०८३

काठमाडौँ । स्मार्टफोनमा प्रयोग हुने र्‍यामको मूल्य वृद्धिका कारण मोबाइलको मूल्य बढ्ने प्रक्षेपण भइरहँदा एप्पलले भने यसको प्रभाव पर्न नदिने रणनीति लिएको छ । विश्लेषक जेफ पुको पछिल्लो अनुसन्धान प्रतिवेदन अनुसार एप्पलले आफ्ना आगामी मोडेलहरू ‘आईफोन १८ प्रो’ र ‘आईफोन १८ प्रो म्याक्स’ का लागि आक्रामक मूल्य निर्धारणको तयारी गरिरहेको छ। पुले आफ्नो प्रतिवेदनमा ठ्याक्कै कति मूल्य हुनेछ भन्ने

सबै पढ्नुहोस