×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको शव भेटियो

यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको शव भेटियो

साउन २५, २०८३

काभ्रेपलाञ्चोक। दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमालमा हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ । भेटिएका शव गत वर्षको कात्तिक १७ गते यलुङ-री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकाहरू भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड़काले जानकारी दिए । स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचा

सबै पढ्नुहोस