अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ
साउन २१, २०८३सर्लाही । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरी कालोबजारी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा क्षेत्रमा अनुदानको मल अवैध रूपमा बिक्री भइरहेको सूचनाका आधारमा निगरानी गर्ने क्रममा मलंगवा नगरपालिका–१० स्थित कृष्ण जेनरल स्टोर किराना पसलबाट अनुदानित डीएपी मल बढी मूल्यमा बिक्री भइरहेको पाइएको हो । प्रहरीले मलंगवा नगरपालिका–७ का २३
सबै पढ्नुहोस