गणेशको मृत्युपछि वीर अस्पतालमा सुरक्षाकर्मी तैनाथ
असार २६, २०८३काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरू वीर अस्पताल पुगेका छन् । वीर अस्पताल परिसरमा गणेशका आफन्त लगायत सर्वसाधारणहरू भेला हुन थालेका हुन् । वीर अस्पताल परिसरमा मानिसहरूको भिड जम्मा हुन थालेपछि प्रहरीलाई पनि तैनाथ गरिएको छ । मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीको वीर अस्प
सबै पढ्नुहोस