पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
असार २५, २०८३काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजयकुमार पाण्डेय सहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोगे पाण्डेयसहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका-१० का महेन्द्र राउतकुर्मीविरुद्ध मुद्दा
सबै पढ्नुहोस