निर्वाचनलाई लक्षित गर्दै काठमाडौँमा रात्रीकालीन व्यवसाय ९ बजेपछि सञ्चालनमा रोक
फाल्गुण १५, २०८२काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाभित्र सञ्चालन हुने रात्रीकालीन व्यवसायको समय सीमित गरेको छ । कार्यालयद्वारा जारी सूचनाअनुसार फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्म काठमाडौं जिल्लाका सबै रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सो समयपछि सम्पूर्ण व्यवसाय बन्द गर्नुपर्ने जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्ति
सबै पढ्नुहोस