×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

८ जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

८ जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

माघ ५, २०८२

काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी), लैनचौरलाई पत्राचार गर्दै सरुवासम्बन्धी विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयले २०८२ माघ ४ गते पठाएको पत्रअनुसार सरुवाको निर्णय कार्यान्वयनमा आएको हो।

सबै पढ्नुहोस