हुलाकी राजमार्ग अन्तर्गत मोहना–दैजी सडक निर्माणको ठेक्का तोडियो
मङ्सिर २५, २०८२काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले बिहीबार बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम ९जेभी० काठमाडौँसँग भएको ठेक्का सम्झौता अन्त्य गरेको सार्वजनिक सूचना जारी गरेको हो।
सबै पढ्नुहोस