×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

भन्सार विभाग र एजेन्टबिच सहमति, आन्दोलन फिर्ता

भन्सार विभाग र एजेन्टबिच सहमति, आन्दोलन फिर्ता

मङ्सिर २४, २०८२

काठमाडौं । देशभरका भन्सार कार्यालयमा भन्सार एजेन्टहरूले गरेको आन्दोलन फिर्ता भएको छ । भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो । भन्सार विभागमा पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालयाबाट सम्बोधन हुने प्रकृतिका माग क्रमशः कार्यान्वयन गर्ने सहमति भएको छ ।

सबै पढ्नुहोस