×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ

प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ

जेठ ५, २०८३

काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको पदभार ग्रहण पनि आजै हुनेछ । संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो । संवैधानिक परिषद्ले विगतको वरिष्

सबै पढ्नुहोस