जेन–जेड आन्दोलनका सय दिन: राजनीति फेरियाे तर जनजीवन उस्तै
पुस २, २०८२काठमाडौँ । जेन–जेड (Gen Z) आन्दोलन सुरु भएको आज सय दिन पुगेको छ । गत भदाै २३ र २४ मा भएको उक्त आन्दोलनले नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकारलाई विस्थापित गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरायो । यसले नेपालको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याए पनि सय दिन बितिसक्दा आमनागरिकले अनुभूति गर्ने खालको ठोस परिवर्तन देखिन सकेको छैन । आन्दोलनपछि परम्परागत दलका शीर्ष नेताभन्
सबै पढ्नुहोस