आमोदप्रसाद उपाध्यायको निधनमा कांग्रेसले भोलि पार्टीका सबै कार्यालय बन्द गर्ने
मङ्सिर २९, २०८२काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालय बन्द गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको सोमबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । बैठकले मङ्सिर २९, पुस १ र २ गते ९तीन दिनसम्म० पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने
सबै पढ्नुहोस