×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेका पूर्वकेन्द्रीय सदस्य शाही नेपाली कम्युनिस्ट पार्टीमा समाहित

एमालेका पूर्वकेन्द्रीय सदस्य शाही नेपाली कम्युनिस्ट पार्टीमा समाहित

कार्तिक २०, २०८२

काठमाडौँ । नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । बिहीबार नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई पार्टीमा स्वागत गरेका हुन् । त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबंश झा पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्

सबै पढ्नुहोस