×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

हाम्रो अग्निपरीक्षा सुरु भयो, जनताले नियालिरहेका छन् : माधवकुमार नेपाल

हाम्रो अग्निपरीक्षा सुरु भयो, जनताले नियालिरहेका छन् : माधवकुमार नेपाल

कार्तिक १९, २०८२

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विभिन्न राजनीतिक पार्टीहरु मिलेर बनेको नयाँ पार्टी र नेताहरूको अग्निपरीक्षा सुरु भएको बताएका छन् । बुधबार भएको एकता सभा तथा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् । उनले बाँकी बाम शक्तिहरूलाई समेत यही मोर्चामा आएर बृहत् वाम एकतामा सहभागी हुन आह्नवान समेत गरे ।   ‘हाम्रो अग्निपरीक्षा अब सुरु हुँदै छ । जनताले हामी

सबै पढ्नुहोस