‘जेनजी’ सँग विप्लवको संवाद
पुस ५, २०८२काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ले आज काठमाडौँमा नयाँ युवा पुस्ता अर्थात् ‘जेनजी’ सँग विशेष अन्तर्संवाद गरेका छन्। अखिल (समाजवादी) केन्द्रीय समितिले आयोजना गरेको यस कार्यक्रममा विप्लवले वर्तमान राजनीति, युवाका चासो र देशको भविष्यका विषयमा युवाहरूसँग प्रत्यक्ष कुराकानी गरेका हुन्। बदलिँदो समयसँगै युवा पुस्ताको सोचलाई ब
सबै पढ्नुहोस