जेनजीहरूसँग भएको सम्झौतालाई अनुमोदन गर्ने मन्त्रिपरिषद् निर्णय, राजपत्रमा प्रकाशित गरिने
मङ्सिर २५, २०८२काठमाडौं । सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको उनले बताए । उक्त सम्झौता सम्बद्ध मन
सबै पढ्नुहोस