राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
साउन १५, २०८३काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ । यसैगरी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी स
सबै पढ्नुहोस