बजारका ग्यासको आपूर्ति सहज हुँदै गएको छ : उद्योगमन्त्री
असोज ५, २०८३काठमाडौं । उद्योगमन्त्री दीपक कुमार साहले बजारका ग्यासको आपुर्ति सहज हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रुपमा पूर्ण सञ्चालमा आएको उल्लेख गर्दै उनले भने, ‘यससँगै बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको छ ।’ यसबीचमा सरकारले काडमाडौं उपत्यकामा ग्यास ढुवानी सहज बनाउन उद्योग, स्थानीय प्रशासन र सुरक्षा निक
सबै पढ्नुहोस