×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

संघीय संसद्का चार समितिको बैठक बस्दै

संघीय संसद्का चार समितिको बैठक बस्दै

असोज २, २०८३

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाका चार वटा समितिको बैठक शुक्रबार बस्ने भएको छ । विभिन्न समसामयिक विषय तथा विधेयकमाथि छलफल गर्न समितिहरूको बैठक बस्न लागेको हो ।  अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ  त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा त्र

सबै पढ्नुहोस