कांग्रेस पार्टी कार्यालय बाहिर कालो पोशाकमा कार्यकर्ता
असार १६, २०८२काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ । ९ महिनापछि बसेको यो बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेता सानेपा पुगेका छन् । भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्न बैठक बसिरहेको हो । सँगै पार्टी कार्यालय बाहिर पार्टीका भ्रातृ संगठनहरूले आमरण अनशन र विरोध प्रदर्शन गरिरहेका
सबै पढ्नुहोस