काठमाडौँबाट १५ जना बङ्गलादेशी नागरिक पक्राउ
जेठ १८, २०८३काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रलाई आधार बनाएर शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्य गरेको तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङमा संलग्न रहेको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा २५ वर्षीय एमडी मजिदुल इस्लाम रेडोय, २२
सबै पढ्नुहोस